३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सरकारले दिएको पदक पत्रकार हरिबहादुर थापाद्वारा अस्वीकार

काठमाडौं । पत्रकार हरिबहादुर थापाले सरकारले दिएको पदक अस्वीकार गर्नुभएको छ । आज समाजिक सञ्जालमा लेख्दै थापाले सुप्रबल जनसेवाश्री पदक अस्वीकार गरेको जानकारी दिनुभयो । यसअघिका सरकारले पटक पटक पदकका