वीरगञ्ज । प्रदेश प्रहरीले वीरगञ्जको सिमानाकाबाट ठूलो मात्रामा हरियो केराउ बरामद गरेको छ । भारतसँग सिमाना जोडिएको वीरगञ्जको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी