१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्छः उपकुलपति शर्मा

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । मंगलबार नेपाल म्युजिक भिडियो निर्देशक समाजले