२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


हरि खड्काले नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको ठहर, ५ हजार रुपैयाँ जरिवाना

खड्काले प्रहरी सेवामा हुँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।