१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवा जनप्रतिनिधिहरू ठूलो परीक्षामा सामेल भएका छन् : जिसस प्रमुख गौतम

धुलिखेलमा सामुदायिक सारथी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले अहिलेको स्थानीय तह निर्वाचनमा निर्वाचित युवाले परीक्षा उत्तीर्ण गर्न नसके राजनीतिक जीवन अन्धकार हुने बताउनुभयो ।