१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए