१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाल–भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्छः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

काठमाडौं, मंसिर १२ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा गरिएको अन्तरक्रियामा श्रृंगलाले नेपाल र भारतका पुस्ताप्रति हामी

प्रधानमन्त्री ओलीसित भारतीय विदेशसचिवको शिष्टाचार भेट

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतका विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर श्रृंगलाले प्रधानमन्त्री ओलीसित भेट गर्नुभएको हो

नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्ध समयानुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्री ज्ञवालीसित भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाले शिष्टाचार भेट गरेपछि उहाँले यस्तो

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतीय विदेशसचिवको भेटवार्ता, बैठक राम्रो शुरुवात भएको श्रृंगलाको भनाइ

काठमाडौं, मंसिर ११ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भेटवार्ता गर्नुभएको छ । आजै काठमाडौं आउनुभएका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेट गर्नुभएको परराष्ट्र

जब भारतीय विदेश सचिवले नेपालीमै भने–‘निकट सम्बन्ध कसरी हार्दिक बनाउने भन्नेमा केन्द्रित हुन्छु’

काठमाडौं, मंसिर ११ । नेपाल–भारत सम्बन्ध यतिबेला तिक्तताबाट सुधारोन्मुख बनाउने प्रयास थालिएको छ । मौसमी चिसो बढेका बेला सम्बन्धमा भने न्यानोपन ल्याउने प्रयास थालिएको हो । भारतले नेपाली भूभाग लिम्पियाधुरा