काठमाडौं । हलिउड अभिनेता विल स्मिथलाई पछिल्ला दश वर्षका ओस्कारमा उपस्थित हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा हाँस्य कलाकार क्रिस रकमाथि थप्पड हानेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको हो