१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘हल्कारा’ आजबाट हलमा

काठमाडौं । नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शन सुरू भएको चलचित्र ‘हल्कारा’ मा गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाइएको छ

चलचित्र ‘हल्कारा’ को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधबार साँझ करिब ४ सय शुभचिन्तककाे माझमा प्रिमियर गरिएको हो।

चलचित्र ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्ड काठमाडाैंमा हस्तान्तरण

काठमाडाैं । चलचित्र हल्काराका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’बाट प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत वर्ष ५५ औँ वर्ल्डफेस्ट

प्रकाश सपुत र देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक

काठमाडौं । चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक भएको छ । बैशाख २९ गते रिलिज हुने यो चलचित्रको ‘जीवन कठै बरी’ बोलको

‘हल्कारा’को ट्रेलर सार्वजनिक

काठमाडौं । बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो । हरेक नेपालीको

चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । विक्रम सापकोटाको

फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’को प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’को प्रदर्शन मिति र्साजनिक भएको छ । चलचित्रले अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट चलचित्र र अभिनेताको अवार्ड जितेको हो