काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (मंगलबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली ररेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ । सोमबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा