१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा-मुस्ताङ रूटमा नियमित हवाई उडान हुन सकेन

काठमाडौं । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना भएपछि मुस्ताङमा हवाई सेवा नियमित हुन सकेको छैन । विमान दुर्घटनापछि असार मसान्तसम्मको डेढ महिनामा जम्मा

मौसम प्रतिकूल हुँदा हवाइ उडान प्रभावित

काठमाडौं । झरीले मौसम प्रतिकूल हुँदा देशका विभिन्न स्थानमा हवाइ उडान प्रभावित भएको छ । सोमबार रातिदेखिको वर्षाले विराटनगर विमानस्थल अवरुद्ध भएको छ भने पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थलबाट पनि

निर्वाचनसँगै हवाइ उडानमा चाप

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको

पोखरा–ढाका हवाइ उडानबारे बंगलादेशी प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल

हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर

असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खुल्ने

काठमाडौं । आन्तरिक हवाइ उडान खुल्ने भएको छ । कोरोना संक्रमणदर घट्दै गएकोले असार १७ गते देखि आन्तरिक उडान खुल्ने भएको हो । कोरोना भाइरस संक्रमण बढेपछि हवाइ उडान रोकिएको

कतार र ग्वान्जाउमा हवाई उडान खुला

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले ती दुई गन्तव्यमा साताको एक र एक उडान गर्ने गरि

पूर्वी अमेरिकामा हिमपात, ४८ सेन्टीमिटरसम्म हिउँ जम्यो

एजेन्सी । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातले न्यू जर्सी र पेन्सलभेनियामा ४८ सेन्टीमिटरसम्म हिउँ जमेको छ । न्यूयोर्क शहर र न्यू जर्सीमा आपतकालिन

कोरोना महामारीकै बीच इजिप्टमा एक महिनामा एकलाख बढी पर्यटक भित्रिए

काठमाडौं । विश्वभर कोरोना महामारी फैलिइरहेका बेला इजिष्टमा गत जुलाइसम्म एक लाख २६ हजार पर्यटकले भ्रमण गरेका छन् । इजिप्टले गत जुलाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय हवाइ उडान तथा विदेशी पर्यटकका