१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनको २५ लडाकु विमान ताइवानी हवाइ क्षेत्रमा प्रवेश

चीनले हालसालै दक्षिणी चीन सागरमा दक्षिणी ताइवान र ताइवान नियन्त्रित प्रतास द्वीपको मध्य भागमा आफ्नो विमान पठाएको थियो । सोमबार पनि २५ विमानले प्रतास द्वीपसम्म उडान भरेको बीबीसीले जनाएको छ