चितवन, असोज ५ । छ महिनादेखि बन्द आन्तरिक उडान सोमबारदेखि खुला भएको छ । उडान खुला हुँदा यात्रुमात्र हैन, लामो समयपछि उडान भर्न पाएकोमा पाइलटहरुसमेत खुसी देखिन्छन् । आजदेखि आन्तरिक
इलाम । दशैंमा हवाईजहाज चढेर इलाम जाने काठमाडौमा बस्ने इलामेलीहरुको सपना यो दशैमा पनि पुरा नहुने भएको छ । दश बर्ष अगाडि निर्माण थालिएको इलामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल निर्माण सम्पन्न
काठमाडौं, असोज ३ । कोभिड–१९ महामारीका कारण विगत छ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः
काठमाडौं, भदौ ३० । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि हवाई उडान र लामो दूरीका
काठमाडौं, भदौं ३० । सरकारले असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना
काठमाडौं । आन्तरिक हवाई उडान दुई साताका लागि स्थगित गर्ने सरकारको निर्णयप्रति हवाई संचालकहरुले विरोध जनाएका छन् । सरकारले यसअघिको निर्णय पटक–पटक सार्न थालेपछि एयरलाइन्स अपरेटरहरुले असन्तुष्टि जनाएका हुन् ।
काठमाडौं, साउन २५ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न सरकारलाई सिफारिश गरेको छ । कोभिड—१९ संकट
काठमाडौं, साउन १ । पर्यटन व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गरी नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन माग गरेका छन् ।