२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङजामा केराको थामबाट हस्तकलाका सामग्री

स्याङजा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले खेर गइरहेको केराको थामबाट धागो उत्पादन गर्ने काम थालेको छ । केराको थाम पेलेर धागो बनाउने र त्यसबाट विभिन्न सामग्रीहरु बनाउन सकिने भएपछि गाउँपालिकाले एक

ज्येष्ठ तथा वरिष्ठ कलाकार सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । हस्तकलाका विभिन्न विधामा संलग्न काठमाडौं

हस्तकलाले नेपालको पहिचानलाई उचो बनायो : उपराष्ट्रपति पुन

काठमाडौं, मंसिर २८ । उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताउनु भएको छ । हस्तकला स्वर्ण महोत्सवको अवसरमा भएको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली हस्तकलाका

हस्तकलासँग सम्बन्धित करको समस्या समाधान हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६

हस्तकला व्यापार मेलाको १८औं संस्करण काठमाडौंमा हुने

स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।

ललितपुरको ओकुबहालमा तीन दिने हस्तकलाका कला प्रदर्शनी सुरु

ललितपुर । ललितपुरको ओकुबहालमा तीन दिने कला प्रदर्शनी सुरु भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवद्र्धन समिति र ललितपुर महानगरपालिका ६ वडा कार्यालय पर्यटन प्रवद्र्धन समितिले संयुक्त रुपमा प्रदर्शनको आयोजना

हस्तकलाका सामग्रीभित्र ‘चरेश’ ओसारपसार गर्ने ९ जना पक्राउ

काठमाडौं, असोज ५ । हस्तकलाका सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा