धनकुटा (प्रकाश पाक्साँवा) । प्रचारप्रसार तथा प्रवर्धन गर्न नसक्दा धनकुटामा रहेका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन्। पर्यटकीय स्थलको प्रचारप्रसारका लागि धनकुटाको सिधुवामा हाईकिङ कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सरकार