६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हाइटीमा सडकमै झर्‍यो विमान,पाइलटसहित ६ जनाको मृत्यु

एजेन्सी । क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । एउटा