उनीहरूविरुद्ध चोरी कसुरमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आयोजनाको हेडबक्स रहेको स्थान बेनीबाट मङ्गलबार राती फलामको पाताहरू गाडीमा राखेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन् ।