एजेन्सी । सफल बलिउड फ्रन्चाइजीमा हाउसफुल यसको अर्को भाग ‘हाउसफुल ५’ बन्ने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार निर्देशक एवं निर्माता साजिद नाडियाडवालाले चलचित्रको स्क्रिप्टमा काम गरिरहेका छन् ।