काठमाडौं । चितवनको माडी र पर्साको ठोरी क्षेत्रका बस्तीमा हात्ती छिर्न थालेपछि सावधानी अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ । यी क्षेत्रमा जङ्गली हात्ती देखिएकाले राति एक्लै नहिँड्न
काठमाडौं । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको सोमबार हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश
काठकाडौं । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलबारबाट सुरु भएको १७ औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन
माठमाडौं । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर बमको जंगली हात्तीले कुल्चर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक
काठमाडौं । भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा बुधबार बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत
काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटामा नगरपालिकामा एउटा हात्ती पीडादायी तरिकाले मरेको छ । निकुञ्जसँग जोडिएको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ स्थित मध्यवर्ती सामुदायिक वनको शौचालयको सेप्टी ट्याङ्कीमा खसेर हात्ती मरेको हो
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको मृत्यु भएको छ । सोमबार बिहान मेचीनगर नगरपालिका– १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी साहको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । फुल
काठमाडौं । सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गएराति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५ का ५० वर्षिय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । माझीलाई गोठमा जाँदा
काठमाडाैं । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर