काठमाडौं । सरकारले देशका १५ जिल्लामा बिहीबारबाट हात्तीपाइले रोग विरुद्धको औषधि अभियान सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले नियन्त्रण हुन नसकेका झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट,