बारा । बाराको अमेलखगञ्जस्थित पर्यटकीय स्थल हात्तीसार बन्द गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज आधाभारले हात्तीसारमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिम रोक्न हात्तीसार बन्द गरिएको हो । निकुञ्जले हात्ती