चितवन, पुस १५ । चितवनको नारायणी किनारमा निर्माण सुरु गरिएको हात्तीस्तम्भ विवादमा परेको छ । वर्षामा आएको बाढीले हात्ती र हात्ती राख्ने स्थान बगाएपछि चितवनमा निर्माण सुरु भएको थियो ।