सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएकाे छ । हप्ता दिनदेखि बराह क्षेत्र नगरपालिकाको जंगलभरी २२ वटा हात्ती घुमिरहेका छन् ।