७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि राईलाई

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पुरा गरिन् । उपाधिसँगै उनले नगद ५० हजार हात पारिन ।