एजेन्सी । हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनमाथि मि टु अभियानका क्रममा धेरै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अहिले यो मुद्दाको सुनुवाइ अमेरिकाको लस एन्जलस अदालतमा चलिरहेको छ ।