१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं प्रदुषित शहरको सूचीमा विश्वकै पहिलाे

हावाको गुणस्तर मापन गर्ने स्वीट्जरल्याण्डको एक वेबसाइट (आईक्वीएअर)का अनुसार काठमाडौंको हावाको गुणस्तर १६१ छ । यो अस्वस्थकर मानिन्छ ।

दिल्लीमा हावाको गुणस्तर खतराको तहभन्दा माथि

त्यहाँ पटाका पट्काउन रोक्नका लागि भन्दै ‘पटाका होइन दियो जलाऔं’ नामक अभियानसमेत सञ्चालन गरिएको थियो ।

म्याग्दीमा हावाबाट विजुली

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले प्राविधिक सीपको प्रयोगगरी हावाबाट विजुली उत्पादन गर्नुभएको हो । विद्युत सेवा उपलव्ध भएपछि लभ्ली हिल पुग्ने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ

विश्वको सबैभन्दा प्रदुषित शहर काठमाडौं

उक्त वेबसाइटका अुनसार शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा काठमाडौंको हावाको गुणस्तर २ सय ९४ रहेको छ, जुन एकदमै स्वास्थयको लागि एकदमै अस्वस्थ हो ।