२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


विप्लव समूहसँग वार्ताका लागि स्पष्ट मिलनविन्दु खाेज्दै सरकार

अक्कल कुँवरकाठमाडौं । हिंसात्मक बाटोमा लागेको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव समूह माथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएसँगै सरकारले विप्लव समूहलाई एक महिनाभित्र नियन्त्रण गरिसक्ने दावी