१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग हिउँले ढाकियो

एजेन्सी । मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ । राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले

हिउँ पहिरोमा परी बेपत्ता भएकाको खोजी सुरू

काठमाडौं । मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा परी बेपत्ता भएकाकाे खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । यार्सा खोज्न गएका जुम्लाका दुई जना

सिक्किममा हिउँमा फसेका सयौं पर्यटककाे उद्धार गर्न सेना परिचालन

एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ । सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी

हिउँ परेपछि मनाङका कृषक खुशी

काठमाडौं । हिउँ परेपछि मनाङका कृषक खुशी भएका छन् । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका कृषक ढिला गरी भएको हिमपातले तरकारीको उत्पादन राम्रो हुने भन्दै खुशी भएका हुन् ।

हिउँ नपर्दा ‘बुङ आलु’को उत्पादन घट्ने चिन्तामा किसान

ओखलढुंगा । यसवर्ष हिउँ नपर्दा ओखलढुंगाको लेकाली भेगका किसान मारमा परेका छन् । हिउँ नपर्दा २ हजार मिटरमाथि लगाइने बुङ आलुको उत्पादन घट्ने चिन्ता किसानमा छ । बुङ आलु रोपिसकेपछि

हिमपात र वर्षात नहुँदा पानीका मुहान सुक्दै

काठमाडौं । यस पटक हिउँदमा वर्षा र हिमपात नहुँदा पानीको स्रोत समेत सुक्न थालेकाछन् । जसको प्रत्यक्ष प्रभाव जनजीवनसँगै हिमाल र पर्यटन क्षेत्रमा समेत परेको छ । यति खेर हिउँ

हिउँमा फसेका ३४ जनाको पाँच दिनपछि घर फर्किए

स्थानीय प्रशासन, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार गरिएको हो ।

हिउँले अवरुद्ध सडक खुलाउन सकस

बागलुङ । गत मंगलबार र बुधबार परेको हिमपातले अवरुद्ध भएको बागलुङको निसीखोला र पूर्वी रुकुम सडक खण्ड अझै खुल्न सकेको छैन । बागलुङ तर्फबाट सडक खुलाउन प्रयोग गरिएको डोजर नै

चार दिनदेखि हिउँमा फसेका बाबुछोराको अझै भएन उद्धार

फोन सम्पर्कका क्रममा उनीहरूले आफूहरू एउटा ओढारमा आढ लिएर बसेको बताउने गरेको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

इलाम र तेह्रथुममा हिउँ खेल्न जाने पर्यटकको घुइँचो

प्रकाश नेपाल /प्रकाश पाक्साँवा (लिम्बु) इलाम/तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक