२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


यो वर्षको हिउँद पनि सुख्खा हुने

काठमाडौं । लगातार २ वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५

ठूलो पानी नपरी हिउँद बिदा हुँदै

काठमाडौं । यो वर्षको हिउँद ठूलो पानी नपरी बिदा हुने संभावना बढेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पश्चिम नेपालमा हल्का वर्षा भए पनि मध्य नेपालदेखि पूर्वमा पानी नपरी