१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले संसदको प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रमुख सचेतक पाण्डेले विधयानसम्बन्धी विधेयकमा आफूलाई मन

सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले मुलुकमा सशासनका मामलामा

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो

कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौं भने : हितराज पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको

भुटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस-एमाले सहकार्यमा जुटे : हितराज पाण्डे

काठमाडौं । भुटानी शरणार्थीलगायतनेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस-एमाले सहकार्यमा जुटेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा

बाढिपहिरोका पीडितलाई उद्धार, उपचार र राहतको तत्काल व्यवस्था गर्न पाण्डेको सरकारसँग माग

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढि पहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन घिमिरेलाई सभामुखमा निर्वाचित गर्नुपर्छ : हितराज पाण्डे

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।