२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


विदेशी फिल्म सरह विकास शुल्क तिरेपछि ‘प्रेमगीत ३’को हिन्दी डबले पायाे अनुमति

काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत: रोकिएको छ ।