२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ । आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य