२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

नेप्सेमा दुई अंककाे हरियाली, सबैभन्दा बढी कमाउने हिमालयन डिष्टिलरी

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आँउदा शेयर बजार परिसुचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । उतारचढावकाबीच नेप्से ८८ अंकले उकालो लाग्दा २१ सय ७५