१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


स्पेनी नागरिकको हिमाल आरोहण प्रयास चौधौं पटक असफल

म्याग्दी । स्पेनका ८४ वर्षीय कार्लोस सोरिया फोन्तेनको धौलागिरी हिमालको सफल आरोहण गर्ने प्रयास यस पटक पनि सफल हुन सकेन । धौलागिरि आरोहणका लागि गएका फोन्तेन शिखर भन्दा केही तल

शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ५० देशका ३६४ जनाले लिए अनुमति

काठमाडौं । यो वर्ष ५० देशका ३६४ जनाले शरद ऋतुका लागि हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ७ वटा हिमाल आरोहणका लागि ३६ समूहका ३६४ जनाले आरोहण

१३ सय १० हिमाल नेपालमै, आरोहणका लागि नयाँलाई अनुमति दिने तयारी

नेपाल पर्वतारोहण संघको ३२औं साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका नयाँ हिमालमा पर्वतारोहणका लागि अनुमति दिने तयारी भइरहेको जानकारी

६८९ जनालाई हिमाल आरोहणको अनुमति, २५० ले सगरमाथा चढ्ने

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कमा १३ अप्रिलसम्म ८४ आरोहण दलका ६८९ आरोहीलाई अनुमति दिइएको छ । हिमाल आरोहणबाट हालसम्म ३७ करोड ३८ लाख ५१ हजार ४२१ रोयल्टी उठेको मन्त्रालयले जनाएको

हिमाल आरोहणमा बेपत्ता तीन फ्रान्सेलीकाे हेलिकप्टर र पैदलमार्गबाट खोजी जारी

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन्

कोरोना जोखिम कम भएसँगै हिमाल आरोही बढे, १० दिनमा २ करोड २८ लाख राजश्व संकलन

विभागले भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेसँगै भदौ २५ गतेसम्ममा मनास्लु, धौलागिरी, कञ्चनजंगा र मरियाङ हिमाल आरोहण शुल्कबापत ठूलो मात्रामा राजस्व संकलन भएको हो ।

सगरमाथा आरोहीबाट मात्र २४ करोड राजश्व संकलन, विदेशीलाई कति लाग्छ शुल्क ?

सगरमाथा आरोहण गर्न एकजना विदेशी आरोहीले ११ हजार अमेरिकी डलर बुझाउनु पर्ने व्यवस्था छ । दुई वर्ष अघिको तुलनामा यस वर्ष आरोहीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सरकारले

नेपाली टाेलीले ‘केटू’ हिमाल सफल आराेहण गर्दा राष्ट्रपति गौरवान्वित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वतारोहीको समूहले विश्वकै दोस्रो अग्लो केटू हिमाल सफल आरोहण गर्दा गौरवान्वित भएको बताउनुभएको छ । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले सफल आरोहणका लागि पर्वतारोही

कोरोना महामारीकै बीच १० नेपाली र ५७ विदेशीले गरे हिमाल आरोहण

काठमाडौं । कोरोना महामारी जारी रहेको बेला हिमाल आरोहण खुला गरेसँगै कात्तिक १ गते यता ६७ जनाले हिमाल आरोहण गरेका छन् । आरोहणका चार सिजनमध्ये वसन्तपछि शरदकालीन आरोहणमा यस पटक

हिमाल आरोहण गर्न बहराइनका राजकुमार आज नेपाल आउँदै, १ सय ५० जना शेर्पाले साथ दिने

काठमाडौं । बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली आज(बुधबार) नेपाल आउँदै छ । सरकारले अनुमति दिएसँगै राजकुमार नासिर नेतृत्वको टोली हिमाल आरोहणका लागि आज चार्टर उडानमार्फत्