१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एसपी हिरा पाण्डे निलम्वित

काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले छानबिनका