१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिरासतहरुको अवस्था जर्जर र दयनीय रहेको निस्कर्षसहित उपसमितिहरुले बुझाए प्रतिवेदन

काठमाडौं । प्रहरी कार्यालयका हिरासतहरुको अवस्था जर्जर र दयनीय रहेको निस्कर्षसहित संसदीय उपसमितिहरुले प्रतिवेदन बुझाएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिद्धारा गठित उपसमितिहरुले यस्तो निष्कर्षसहित

छविलाल जोशी काठमाडौं प्रहरी हिरासतमा

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी काठमाडौं प्रहरीको हिरासतमा पुगेका छन् । आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमा

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति लिएको छ । बुधबार बिहान आफ्नै निवास चावहिलको मैजु

राखी सावन्तका श्रीमान् आदिललाई १४ दिन हिरासतमा राखिने

एजेन्सी । भारतीय अभिनेत्री एवं मोडल राखी सावन्तका पति आदिल खान दुर्रानीलाई १४ दिन हिरासतमा राखिने भएको छ । राखीले ठगीको आरोप लगाउँदै सोमबार दिएको उजुरीको आधारमा मंगलबार पक्राउ परेका

पूर्वराष्ट्रपतिलाई डेढ वर्ष हिरासतमा राख्न आदेश

एजेन्सी । पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् । पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमडौंले सन्दीपलाई थप २ दिन

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि आज बिहीबार जिल्ला अदालतमा उपस्थित भएका

हिरासतभित्रै युवकको आत्महत्या प्रयास, परिवारद्वारा छानबिनको माग

तामाको तार चोरी गरेको अभियोगमा पक्राउ परेका उनी सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

हिरासतमा इच्छाराज तामाङ : १४ सय ६९ जनाले दिए ठगिएको जाहेरी

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी आउने क्रम बढ्दै गएको छ ।सिभिल को–अपरेटिभबाट ठगिएको भन्दै मसिर ५ गते आइतबारसम्म आइपुग्दा