नवलपुर, माघ ५ । जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘हिरासतमा किताब’ कार्यक्रम सञ्चालन गरेको छ । सोमबार गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्यालले ‘हिरासतमा किताब’ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।