४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो: तल्लो क्षेत्रका गाउँ जोखिममा

म्याग्दी । मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास,