१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर गरिबका लागि होइन, हुनेखानेका लागि हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताउनुभएको छ । आइतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले