इलाम । इलामको सन्दकपुर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुननपाएका सन्दकपुरवासी अस्पताल निर्माणपछि गाउँमै सेवा पाउनेभएपछि खुसी भएका छन्