१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्घाखाँचीका हुलाक कर्मचारीले बिहीबारदेखि सबै सेवा बन्द गर्ने

अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।

बेहाल हुलाक : निजीसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द हुने अवस्थामा

हुलाकले दिने पोष्ट बक्स नम्बर लिन मरिहत्ते गर्नुपर्ने, ग्राहकको भीडले पाइला राख्ने ठाउँ नहुने समय गुजारेको हुलाक अहिले कार्यक्षेत्र विस्तार गरेर कुरियर र वित्तीय कारोवारमा केन्द्रित हुँदै आएको छ ।

प्रेस पास नवीकरण अब हुलाकबाटै

काठमाडौं, मंसिर २४ । देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी छः सञ्चारमन्त्री

काठमाडौं, कात्तिक २६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री

‘हुलाक सेवालाई थप प्रभावकारी बनाउन आवश्यक’

काठमाडौं, असोज २३ । आज अक्टोबर ९ तारिख अर्थात् विश्व हुलाक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी १४६औं विश्व हुलाक दिवस मनाईंदै छ । यस वर्ष ‘मोर देन मेल’