१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र

कञ्चनपुर । कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग अलपत्र परेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माणाधिन राजमार्ग अलपत्र परेको हो । तोकिएको समय गुज्रेपछि पटक–पटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न

मोरङमा हुलाकी राजमार्ग : बजेट ८० प्रतिशत सकिँदा काम २० प्रतिशत मात्र

बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो । सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी सडक हिलाम्मे हुने गरेको छ ।

हुलाकी राजमार्गको बर्दिया र कैलाली जोड्ने पुल अस्थायी रूपमा सञ्चालन

पुलको पूर्वीभागको पहिलो र दोश्रो पिल्लरको एक्सपान्सन जोइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायी रूपमा सञ्चालनमा आएको हो ।

भारतद्वारा १३ वटा हुलाकी राजमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं, चैत १८ । भारतीय सरकारसँगको सहकार्यमा बनेको हुलाकी राजमार्गको १३ वटा खण्ड निर्माण सम्पन्न भई हस्तान्तरण भएको छ । बुधबार भौतिक योजना तथा यातायात मन्त्रालयमा एक कार्यक्रमकाबीच नेपालका लागि

बर्दिया-कैलाली जोड्ने सत्तीघाट पुलको निरीक्षण

कैलाली, मंसिर १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले हुलाकी राजमार्गमा पर्ने बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलको निरीक्षण गर्नुभएको छ । सत्तीघाट पुल नदी कटानको चपेटामा रहेको भन्दै