२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिंसात्मक झडप भएपछि हेइटीमा संकटकाल घोषणा

एजेन्सी । क्यारेबियन मुलकु हेइटीको कारागारमा भएको हिंसात्मक झडपपछि संंकटकाल घोषणा र रातको समयमा कर्फ्यु आदेश जारी गरिएको छ । हेइटीको राजधानी पोर्ट ओ प्रिन्सको कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न

हेइटीमा बाढीका कारण १५ जनाको मृत्यु, एक दर्जन वेपत्ता

एजेन्सी । हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् । सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार

हैटीमा गाउँलेले गरे गुण्डाहरुको हत्या

एजेन्सी । हैटीमा सशस्त्र गुण्डा समूहको अराजक गतिविधीका कारण आजित भएका सर्वसाधारणले १३ जना गुण्डाको समूहलाई ढुंगा हानेर मारेका छन् । राजधानी पोर्ट ओ–प्रिन्सका नजिकै उक्त घटना भएको जनाइएको छ

हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौं । हाइटीमा शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । अमेरिका जाने क्रममा रहेको हाइटीका शरणार्थीहरू चढेको डुंगा न्यु प्रोभिडेन्स टापुबाट अघि बढ्ने बित्तिकै बहामास तटमा

हेइटीका कार्यबाहक राष्ट्रपतिको पनि हत्या प्रयास

काठमाडौं । क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीको गोली हानी हत्या प्रयास भएको छ । गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको

हेइटीका राष्ट्रपतिको हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए, देश छोड्न प्रतिबन्ध

एजेन्सी । क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् । हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन

हेइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न, २६ जना कोलम्बिया र २ हेइटी–अमेरिकी

एजेन्सी । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३