८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मकवानपुरको झिरघारीमा अवरुद्ध सडक एकातर्फी सञ्चालन

मकवानपुर । हिजो गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथको हेटौंडा–काठमाडौं सडकखण्ड अन्तरगत भिमफेदी गाउँपालिकाको सिमभन्ज्याङ नजिक झिरघारीमा हिजो दिउँसो पहिरो गएपछि अवरुद्ध भएको सडक पहिरो