हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते आउने भएको छ । प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते ल्याउने सहमति
काठमाडौं । बागमती प्रदेशको सरकारी निकायमा ७२ करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । हेटौंडामा आयोजित सुशासनका लागि संसद्, सांसद र संसदीय समितिको भूमिका विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त प्रदेशको
हेटौंडामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा (एकीकृत समाजवादी)की मिना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत ल्याएर विजयी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको पछिल्लो मत परिमाण अनुसार प्रमुख पदमा गठबन्धनका नेकपा एकीकृत समाजवादीकी मिना लामाले २३९१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका दिपक बहादुर सिंहले २३४९ प्राप्त गर्नुभएको छ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १८ का एमाले तर्फका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले वितरण गर्न लागेको जस्तापाता सहितको ट्रयाक्टर स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिता उलंघन गरेको आशंकामा स्थानीयले ४६
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय
काठमाडौं । हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि शुक्रबार तीन हजार ४ सय ५३ कुखुरा, ५ सय ८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल
सबै जनताको जनप्रतिनिधि भए पनि पार्टीको अभियानमा हिड्नु नैतिकता र निर्वाचन आचारसंहिताविपरीत हुने कानूनीका जानकारहरूको भनाइ छ । महत एमालेको उम्मदवारको दौडमा रहे पनि अन्तिम क्षणमा रेसबाट बाहिरिएका थिए ।
काठमाडौं । हेटौंडा उपमानगरपालिकाको मेयर र उपमेयर पदको लागि जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै उम्मेदवारी दिएको छ । ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएर उम्मेदवारी दिएको हो ।
वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय