हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको
कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरूले आफ्नो
हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नं. ११ नवलपुर र वडा नं. १२ आहालदमार जोडने राप्ती नदीमा पुल निर्माण कार्यले गति लिएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात पुर्वाधार निर्देशनालयको
हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माणाधिन दुग्ध पाउडर प्लान्ट निर्माणको काम सुस्त देखिएको छ । दुग्ध उत्पादक कृषकहरूले उत्पादन गरेको दूधलाई खेर जान नदिनका लागि बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट
हेटौंडा, माघ २८ । नेपा-–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठान निर्माणको काममा ढिलाई भएको छ । सम्झौता अनुसार भवन निर्माण सम्पन्न गरी सक्नु पर्ने समय सकीए पनि ५० प्रतिशत मात्र काम भएको
सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश र जिल्ला महासंघ मकवानपुरका प्रतिनिधिहरू कालोपट्टी र कालो कपडा लगाएर आन्दोलनमा उत्रिएको छ ।
बागमती प्रदेश सरकारले ऐनलाई संशोधन नगरेको र आन्दोलन स्वरुप एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन गरेको फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाईले बताउनुभयो ।
संक्रमित हुनेमा ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मी सहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरू ८ जना रहेका छन् ।
हेटौंडा, पुस ३० । मकवानपुरमा माक्स प्रयोग अभियान सुरु भएको छ । शुक्रबारबाट हेटौंडामा सार्वजानिक स्थल तथा यातायातहरुमा माक्स प्रयोगको अभियान सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले
हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो ।