एजेन्सी । चीनमा भारी बर्षा भएकाे । वर्षाका कारण ठुलाे बाढी आएको छ । चीनमा आएकाे बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन्