२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


नख्खु कारागारमा हेमन्तप्रकाशसँग मन्त्री थापाको भेट, के भयो कुराकानी ?

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसँग भेट गर्नुभएको छ । नख्खु कारागारको भ्रमणका लागि त्यहाँ पुग्नुभएका मन्त्री थापाले वलीसँग पनि भेट गर्नुभएको हो ।