८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । रक्तचाप बढेपछि हिजो दिउँसो उहाँ हेम्स अस्पतालमा भर्ना हुनुभएको हो । खनालका प्रेस संयोजक कृष्ण भट्टराईका