६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


फिल्म ‘हेराफेरी ४’मा सञ्जय दत्त खलनायकको भूमिकामा

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त फिल्म ‘हेराफेरी ४’ मा खलनायकको भूमिकामा देखिने भएका छन् । ‘हेराफेरी’ फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । केही साताअघि ‘हेराफेरी ३’को